समाचार Archives - Page 462 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बालुवाटारमा चर्काचर्की : गठबन्धन जोगाउने नाममा एमसीसी पास

सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर चर्काचर्की परेको छ । आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको अर्को दल नेकपा माओवादी

बालुवाटारमा प्रचण्ड र माधवको नयाँ प्रस्ताव

काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच माओवाडी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ प्रस्ताव लिएर बालुवाटार पुगेका छन् । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट

खुमलटारमा ओलीनिकट नेताहरूको ‘म्याराथन रेस’

स्थानीय तहको चुनाव घोषणालगत्तै राजनीतिक दलहरू चुनावी तयारीमा लाग्न शुरू गरेका छन् । चुनावी गठबन्धन र तालमेलको प्रश्न यतिबेला राजनीतिक वृत्तमा हाबी बनेको छ । सत्तारूढ गठबन्धनलाई चुनावी तालमेलसम्म पुर्याउने

बिरालो कालो होस् वा सेतो, मुसा नमारे के काम ? – मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको अर्धवार्षिक समीक्षा कार्यक्रममा

देउवाले आकस्मिक बैठक बोलाएपछि प्रचण्ड र माधव बालुवाटार पुगे

काठमाडौँ- सत्ता गठबन्धनका शिर्ष नेताहरूको आकस्मिक बैठक हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा बैठक बोलाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

एक घण्टा छलफल: गठबन्धन नहुने शेखरको अडानमा प्रचण्डको फरक मत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेतवार्ता भएको छ । भेटमा आगामी स्थानिय निर्वाचन र गठबन्धनको विषयमा छलफल भएको बताइएको

यस्तो छ एसईई परीक्षाको वास्तविक तालिका

काठमाडौं । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई)घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म

एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी

काठमाडौँ- एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतामा कुनै संशोधन नहुने बताएकी छन् । उनले आफैले परियोजना पारित गराउनको लागि मागेको समयसीमालाई सम्मान गर्न समेत नेपालका राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी

बलेफी हाइड्रोले खोल्यो १८ लाख बढी कित्ता आइपिओ

काठमाडौं। सिन्धुपाल्चोकको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि बिक्री खुल्ला गरेको हो। कम्पनीको जारी पुँजी १ अर्ब

नेपाल–चीन सीमा विवादः सरकारले सूचना लुकायो, सशस्त्रले भत्काएको संरचना के हो ?

काठमाडौँ- चीनसँगको सीमा बिबादका विषयमा कांग्रेस नेतृत्वको सरकार आफनै निर्णयबाट पछि हटेको छ। सीमा समस्या समाधानका लागि भन्दै गत भदौमै अध्ययन समिति गठन गरेको सरकारले उक्त समितिले वुझाएको रिपोर्ट लुकाएर

आजदेखि मौसम सुधार हुने

काठमाडौं। आज (बिहीबार)देखि मुलुकभर मौसम सुधार हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। आज काठमाडौँसहित देशका अधिकांश

किन विवादित बन्दैछन् सभामुख सापकोटा ?

काठमाडौँ- सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा