समाचार Archives - Page 460 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

माधव नेपालले भने: आँखा चिम्लेर एमसीसीको समर्थन गर्न

वीरगन्ज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका

धनराज भन्छन्: अमेरिकाले अस्वभाविक दवाव दियो, नगर्ने भए एमसीसी छिटो फिर्ता गरौँ

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा

के ओली खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिँड्न थालेका हुन् ?

काठमाडौँ- आफ्नो नेतृत्वको सरकार छँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) जसरी पनि अनुमोदन हुनुपर्ने बताउँदै मरिहत्ते गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दल

एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा

अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर राष्ट्रिय राजनीति तरंगित बनेको छ । ५ दल मिलेर बनेको सत्तारूढ गठबन्धनको भविष्यमाथि नै चुनौती बनेको एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै

ओली-प्रचण्ड फोनवार्ता: प्रचण्डले राखे दुई प्रस्ताव

काठमाडाैं । एमसीसीले ठुला दलका शिर्ष नेताहरूलाई तनाव थप्ने क्रम जारी छ । अमेरिकी सहायकमन्त्रीको टेलीफोनपछि नेताहरू चौतर्फी छलफलमा जुटेका छन् । यस्तै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष

अमेरिकाका सहायकमन्त्रीले तीन पार्टीका प्रमुखलाई टेलीफोन गर्दा राजनीतिमा भूकम्प

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन

बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको एमसीसी घुसाएर देउवाले जबर्जस्ती गरे

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एजेण्डामै नभएको एमसीसीको विषयमा जबर्जस्ती छलफल चलाएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । केहि नेताहरूले बैठकमै कुरा उठाएको महामन्त्री

चुनावको मुखमा कांग्रेसलाई एमसीसी पास गर्ने चटारो

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको

मन्त्री आलेविरुद्ध सर्वोच्चमा मुद्दाको ओइरो

काठमाडौँ- पर्यटन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दर्ता भएका छन् । आले स्वयं अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्चको कठघरामा उभिनुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल पर्यटन

अनिश्चितकालका लागि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ। २८ र २९ माघका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय

एसईई परीक्षा अब प्रदेशले गराउने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई सञ्चलान प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रियामा अध्यक्ष शर्माले

संसद अवरुद्ध गर्दै आएको एमालेले किन राख्यो बैठक नै स्थगित गर्नुपर्ने माग ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले त्यो मितिमा