समाचार Archives - Page 451 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

याक एण्ड यति होटल बन्द गराउन प्रशासनलाई गृहमन्त्रालयको

काठमाडौँ- गृह मन्त्रालयले याक एण्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका

बैठकमै ओलीको निर्देशन एमाले सांसदले अस्विकार गरेपछि…

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एमालेकै सांसदहरूले अस्विकार गरेका छन् । संसदीय दलको बैठकमा सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू

देउवाका ज्योतिषको भविष्यवाणी: चोलेन्द्रको महाभियोगले सत्ता गठबन्धनमाथि अनिष्ठ हुने

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले भविष्यवाणी गरेका छन् । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले महाभियोग दर्ता

सभामुखले डाकेको सर्वदलीय बैठकमा के भयो कुरा ?

काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले बैठक निकै स्तरीय रहेको बताएका हुन् । “निकै नै

‘भ्यालेन्टाइन डे’मा भीम रावलले लेखे ओलीलाई पत्र (पत्रसहित)

काठमाडौँ- नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । रावलले भ्यालेन्टाइन डे कै दिन

जाजरकोटका शाहीसँग रेखा थापाले गरिन् विवाह

काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्मात्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन। पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन। थापाले आफ्ना

बैठकमा एमाले नेताहरूको प्रस्ताव: आत्मघाती गोल नगरौँ, चोलेन्द्र र एमसीसीको पक्षमा नलागौँ

काठमाडौं । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेताहरूले विरोध गरेपछि थप चार जना न्यायाधिशविरुद्ध महाभियोगको निर्णय नहुने भएको छ । बैठकमा नेताहरूले चोलेन्द्रलाई फाल्नुपर्ने मत राखेको बताइएको छ ।

‘देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र गरेका छन्, एमालेले त्यसको प्रतिवाद गर्छ’

काठमाडौं- एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले देशभित्र र बाहिरका शक्तिको षड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन्। सोमबार हमेशा नियन्त्रित अस्थिरताको माध्यमबाट मुलुकलाई अघि बढ्न नदिने देशभित्र र बाहिरका केहि शक्तिहरुको

नेताहरूले विरोध गरेपछि काउन्टर महाभियोगबाट ‘ब्याक’ भयो एमाले

काठमाडौँ- आकस्मिक रूपमा बोलाइएको एमालेको संसदीय दलको बैठक सकिएको छ । परमादेश जारी गर्ने चार न्यायाधिशविरुद्ध महाभियोग लगाउनेबारे भएको छलफलमा एमाले नेताहरूले नै विरोध गरेपछि एमाले ब्याक हुने भएको छ

सकियो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो । बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले

चोलेन्द्रलाई तिर हान्दा एमालेलाई किन दुख्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई ‘शान्त प्रतिपक्षमाथि ढुंगा हानेको’ रूपमा अर्थ्याएका छन् । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘सत्ता गठबन्धनका दलले एमालेविरुद्ध हानेको

एमाले बैठकमा ओलीले भने: गठबन्धनले संविधान मास्न लाग्यो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संविधान मास्न लागेको आरोप लगाएका छन् । उनले अस्थिरतावादी शक्तिहरूले संविधानको कार्यान्वयनमा व्यवधान पुर्‍याउने काम गरिरहेको बताएका छन् । एमाले संसदीय दलको