संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको चर्को नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक












