गठबन्धनले सहमति गरेपनि सभामुखले एमसीसी संसदमा नलैजाने
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेपछि सभामुख अग्नि सापकोटाले भने एमसीसी सदनमा नलग्ने भएका छन् । सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको











