समाचार Archives - Page 422 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

तिलोत्तमासहित यी हुन देशभरका उत्कृष्ट नगरपालिका

नेपाल नगरपालिका संघले देशका सातवटा नगरपालिकालाई उत्कृष्ठ घोषणा गर्दै पुरस्कृत गरेको छ। २९ औँ साधारण सभाको अवसरमा आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पाँच विधामा उत्कृष्ट हुने देशका सातवटा नगरपालिकालाई पुरस्कृत

प्रेम आलेको अर्को काण्ड : विवादास्पद व्यक्तिलाई नै सुम्पिए हायात

काठमाडौं : अख्तियारको छानबिनमा रहेका नारदकुमार लुइँटेल तारागाउँ विकास समितिको सदस्यसचिव पदमा नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फागुन २५ गते लुइँटेललाई नियुक्ति दिएका हुन्। तर,

‘पीर’ का विषयमा प्रकाश सपुतले मुख खोले

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा मुख खोलेका छन् । सपुतले गीतमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिँदै यो सत्य कहानी भएको बताएका छन् । आफ्नाे कसैप्रति

पिर युट्युवबाट हटाउन प्रकाश सपुतलाई माओवादीको धम्की

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट संगठनहरूले कलाकार प्रकाश सपुतको म्युजिक भिडियो पिर युट्युवबाट हटाउन दबाब दिएका छन्। माओवादी निकट जनक्रान्तिमा घाइते तथा अपाङ्ग योद्धा सघ, अखिल नेपाल महिला संंघ

संसद अवरोधबाट बिनासर्त ‘ब्याक’ भयो एमाले

हेटौंडा- महिनौसम्म संसद अवरोध गरिरहेको नेकपा एमाले संसद अवरोधबाट ब्याक भएको छ । करिब तीन महिनादेखि बन्धक बागमती प्रदेशसभा विवादको गाठो अन्ततः फुकेको छ। पुस ८ गतेदेखि बन्धक बनेको प्रदेशसभा

कांग्रेसले मन जितेपछि मात्र मत जित्छ – महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचनलक्षित एकमहिने अभियानको अघिल्लो दिन कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना

चुनाव नजिते कठोर संघर्षमा जाने प्रचण्डको चेतावनी

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई

पाकिस्तानका एक नेता पक्राउ

पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल-एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो। उनलाई

कांग्रेस हिम्मत नभएको पार्टी हो: योगेश भट्टराई

सल्यान : पूर्व पर्यटनमन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेस हिम्मत नभएको पार्टी भएको बताएका छन्। उनले एमालेसँग चुनाव जित्न सक्ने हिम्मत भए एक्लै एक्लै लड्न पनि चुनौती

दलबलसहित वीरगन्ज महानगरका मेयर विजय सरावगी एमालेमा प्रवेश

वीरगन्ज । बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिँदै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गरेका छन्

कमल थापाले छोडेपछि राप्रपा बलियो बन्यो : राजेन्द्र लिङ्देन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै

जनताको मन जिते मत जित्न गाह्रो छैन : कांग्रेस नेता महर

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियानको अघिल्लो दिन कंचपुरको महेन्द्रनगरमा नेपाल