इन्धनको चरम अभाव हुनसक्ने: आइतबार सार्वजनिक बिदा दिन
नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा हुनुपर्ने माग गरेको छ। निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई पत्र लेख्दै आइतबार पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेको हो। उद्योग वाणिज्य तथा
नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा हुनुपर्ने माग गरेको छ। निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई पत्र लेख्दै आइतबार पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेको हो। उद्योग वाणिज्य तथा

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा अर्को टावर उद्घाटन गर्दै छन्। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर एक भ्यू टावरको उद्घाटन गरेका थिए।

युक्रेनको एक प्रतिनिधिमण्डल रुससँग शान्तिवार्ताको लागि टर्कीको इस्तानबुल सहर पुगेको छ। युक्रेनको तर्फबाट वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभले गरेका छन्। त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि टोलीमा सामेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । सबैलाई पाँच मिनेटको

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा

काठमाडौं- देशको अर्थतन्त्र धरासायी हुने चर्चाबीच कांग्रेसको केन्द्रीय कमिटि बैठकमा पनि यस विषयमा प्रार्थमिकताको साथ छलफल भयो । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचालिए केही महीनामै औषधि समेत खरीद गर्न

काठमाडौं–आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीबीच मत बाझिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच आपसमा फरक मत आएको हो । कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाबीच सवालजवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न

काठमाडौं- पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र आफ्नै पार्टीमा अल्पमतमा परेका छन् । पछिल्लो समय पार्टीमा आलोचित बनेका मिश्रविरुद्धमा बहुमत जुटेको छ ।

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ। विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ।

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री