माओवादी नेता रहबर अन्सारी साधारण सदस्य समेत नरहने
काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ । वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि












