भरतपुरमा एमालेलाई हाइसन्चो, गठबन्धन ‘डेन्जर जोन’मा
काठमाडौं । गठबन्धनको भागबण्डाले भरतपुर कांग्रेसमा बबण्डर मच्चिएको छ । अहिले पनि मेयरको टिकट माओवादीलाई दिएको भन्दै त्यहाँ नेपाली कांग्रेस रुष्ट बनेको छ। त्यस्तै कांग्रेसलाई फकाउन सकेको खण्डमा एमालेलाई भने












