समाचार Archives - Page 366 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

रोजगार प्राधिकरण गठन गर्ने सरकारको तयारी

बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले सरकारले रोजगार प्राधिकरण गठनको तयारी गरेको छ। आइतबार मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज पूर्व क्षेत्रीय समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष

फेरि विवादित बने केशव स्थापित, निर्वाचन आयोग मौन

काठमाडौं । काठमाडौं महानगपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापितले फेरि विवादित अभिव्यक्ति दिएका छन् । लगातार विवादमा पर्दै आएका स्थापितले स्वतन्त्र उमेदवार बालेन शाहको आलोचना गर्दै विवादित अभिव्यक्ति दिएका छन्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ

जहाँ महासेठ त्यहाँ विवाद, कार्यकर्ताले झन्डै दलेनन् कालोमोसो

मिथिला नगरपालिकामा नेकपा (एमाले) भित्र विवाद चर्किएको छ। यसअघि पनि उनको क्षेत्रमा महासेठकै कारण पटकपटक विवाद हुँदै आएको थियो । आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठकमा

सर्वोच्चले खारेज गर्नसक्छ देउवाको त्यो निर्णय, यस्तो छ नजिर

काठमाडौं- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई

निर्वाचन आयोगको निर्णयले एमालेलाई फाइदै फाइदा

काठमाडौँ । निर्वाचन आयोगले महानगरका मतपत्र गठबन्धनको हितमा हुनेगरी मतपत्र डिजाइन गर्न लागेको भन्दै नेकपा एमालेले आपत्ती जनाउँदै आएको थियो । सत्तारुढ दलहरु गठबन्धनको कसरतमा रहिरहेका बेला एमालेले त्यस्तो आपत्ती

कांग्रेसले आफ्नो नाम १०८ पटक नजपेको भन्दै ओलीले गरे दुखमनाउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्नो नाम १ सय ८ पटक नजपेकोमा दुखमनाउ गरेका छन् । उनले कांग्रेसले मेरो नाम १०८ पल्ट केपी ओलीको नाम जप्नुपर्थ्यो। अलि थोरै

२२ प्रतिस्पर्धीलाई छायाँमा पारेका अर्जुन भन्छन्: मैले धेरै समर्थन पाएको छु

देशभर स्वतन्त्र उम्मेदवारहरूले चर्चा कमाइरहेका बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उपमेयरको उम्मेद्वारी दिएका अर्जुन कुर्मीले आफ्नो जित सुनिस्चित रहेको बताएका छन् । विभिन्न सामाजिक कार्यमार्फत लुम्बिनी क्षेत्रमा अलग्गै पहिचान बनाएका

नेपालमै भएका यी पाँच किसिमका लाखौँ मतदाताले भोट हाल्न नपाउने

काठमाडौं । अबको १२ दिनपछि देशभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनमा कोही नदोरिउन, कोही नछुटुन् भनेर निर्वाचन आयोगले अभियान चलाइरहेको छ । तर यो निर्वाचनमा नेपालमै रहेका, मतदाता

आइजीपी नियुक्तिमा निर्वाचन आयोगको सहमति

काठमाडौँ – निर्वाचन आयोगले प्रहरी प्रमुखको बढुवा गर्न यसअघि नै सहमति दिइसकेको जनाएको छ । सरकारले आज प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्दा आयोगसँग पूर्व स्विकृति लिएको पाइएको हो। आयोगले

मतपत्र चपाउन, च्यात्न सकिदैन भनेपछि सन्कीए वर्षमान

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन निर्वाचन आयोगका प्रमुख आयुक्तसँग कड्किएका छन्। उनले आयुक्त थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना

डेब्यु खेलमै आदिलले बनाए सर्वाधिक रन

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो टि–२० खेलमा नेपालका लागि डेब्यु गरेका आदिल आलमले सर्वाधिक ४७ रन बनाएका छन् । अविजित रहँदै उनले २७ बलमा ४७ रन बनाएका हुन् ।यस्तै, कुशल भुर्तेलले