समाचार Archives - Page 3400 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

स्वास्थ्यमन्त्री नभएको मौका छोपि सुजातालाई ५० लाख, सरकारकै

काठमाडौं, २९ कात्तिक- सरकारले स्वास्थ्य मन्त्रालयको निर्देशिका रोकेर सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर

सुजातालाई ५० लाख दिँदा स्वास्थ्यमन्त्रीलाइ थाहा भएन

हिमाल पोस्ट/ काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने मन्त्रिपरिषदको निर्णयको विरोध गरेका छन् । दुई पटकसम्म मन्त्रिपरिषद बैठक स्थगन गरेर आफू काठमाडौंमै

अब यातायात ब्यबस्था कार्यालय कलङ्की, चाबहिल र सल्लाघारीमा पनि

काठमाडौँ –   यातायात व्यवस्था विभागका थप नयाँ कार्यालयहरू मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी साधनको दर्ता, नवीकरण र चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको चाप बढेर

विकासोन्मुख पर्वतको होश्राङ्ग्दी गाविस तर बासिन्दा अझै मर्कामा

-मौसम भुसाल, पर्वत पर्वत जिल्लाको दक्षिण भेगमा पर्ने होश्राङ्ग्दी गाविस भौगोलिक, प्राकृतिक र सांस्कृतिक हिसाबले धनी भएतापनि विकासको कुरामा भने अलि पछाडी नै देखिन्छ। यसै गाविसको उत्तर भेग गडिमा मल्ल

बैकबाट ऋण लिएर ऋणी होइन समृद्धि बन्नु पर्छ : गभर्नर

हिमाल पोस्ट/बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैकबाट ऋण लिएर ऋणी होइन समृद्धि बन्नु पर्ने प्रष्ट्राए । बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्न कार्यक्रममा सहभागी सर्वसाधारणलाई आह्वान

अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव,बन्दकर्ताहरुले गरे सरसफाइ

  घनश्याम पौडेल अर्घाखाँची, २८ कात्तिक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन  प्रभावित भएको छ । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु पुर्ण

बन्द सधैको लागी बन्द भन्दै युवाले निकाले विरोध र्याली

तिलक सुवेदी / हिमाल पोष्ट, बुटवल बन्द सधैको लागी बन्द भन्दै युवाले आज बुटवलमा विरोध र्याली निकालेका छन । नेत्र विक्रम चन्द विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा युवाहरुको

बन्दका कारण विहानै देखी जनजिविका प्रभावित

बिकास गौतम बुटवल,कात्तिक २८      विभिन्न माग राख्दै विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज विहानै देखी रुपन्देहि लगायत अन्य जिल्लाको जनजिविका प्रभावित भएको छ । जनजिविका, राष्ट्रियता, भ्रष्टचार,

बाटो बन्द गर्दैैैै हिँड्ने ५० पक्राउ

काठमाडौं, कात्तिक २८ –   बाटो बन्द गर्दैैैै हिँड्ने ५० जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ । आइतबार नेत्रविक्रम चन्द

देउसी भैलोबाट संकलित रकमले अनाथहरुलाई भोजन

विद्यार्थी अधिकार मञ्च शंकरनगरले देउसी भैलोबाट संकलित रकमले अनाथहरुलाई भोजन गराएका छन ।मञ्चले रुपन्देहीको तिलोत्तमा २० कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई शनिवार बिहानको नास्ता र खाना

सिमान्कन हेर्फेरमा पाल्पाको आपत्ति

नवसुजित भण्डारी/२७ कार्तिक देशको सिमान्कन हेर फेर गर्ने तयारी भैरहेको अवस्थामा प्रदेश नम्बर ५ विभाजन गरि तराई र पहाडी भुभाग अलग गराउने तयरी विरुद्ध जनतामा ब्यपक असन्तुस्ती वढेको छ ।

एम.आर.आर(MRR)ले भोली बन्दको प्रतिकार गर्ने (फोटो फिचार)

तस्बिर :अर्जुन खनाल /सुरज पाण्डे  भोलि विप्लब माओबादीले बन्द गर्ने भनेपछि mrr माआवद् युवाहरुले बन्दको प्रतिकार गर्ने भएका छन ।आज बुटवलको पुस्पलाल पार्कमा शान्तिपूर्ण बिरोध र्‍याली निकालेका थिए ।बन्द सधैका लागि बन्द