
स्ववियु निर्वाचन फागुनमा हुने
हिमाल पोष्ट/ काठमाडौँ, मङ्सिर ३ त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ। स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल