समाचार Archives - Page 3391 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

पोखरा मणिपाल कलेजमा तालाबन्दी

हिमाल पोष्ट / पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन्

नुन अभाव हल्ला मात्र

हिमाल पोष्ट / पोखरा, १५ मङ्सिर । साल्टटे«डिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र

भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने प्रतिबद्धता

हिमाल पोष्ट / काठमाडौँ, १५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवनियुक्त राज्यमन्त्री इन्द्र बानियाँलाई आज मन्त्रालयमा

इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ

हिमाल पोष्ट / भक्तपुर, १५ मङ्सिर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । इँटा भट्टामा

५०० जनाबाट नागरिकता फिर्ता

हिमाल पोष्ट / बझाङ, १५ मङ्सिर । छुट्टै गाउँपालिकाको माग गर्दै काँडा गाविसका स्थानीयबासिन्दाले स्थानीय विकास अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा नागरिकता फिर्ता गरेका छन् । भौगोलिक रुपमा विकट काँडा गाविस

चर्कियो आन्दोलन, बुटवल बन्दको घोषणा

मंसिर १५ । सरकारले संसदमा संबिधान संसोधन बिधेयक दर्ता गराएसंगै प्रदेश न ४ र ५ मा आन्दोलन चर्किएको छ । गएराती देखिनै रुपन्देहीको बुटवलमा बिरोध शुरु भएको हो । पछिल्लो

संबिधान संसोधनको बुटवलमा बिरोध

हिमाल पोष्ट /बुटवल,मंसिर १५ । सरकारले संसदमा संबिधान संसोधन बिधेयक दर्ता गराएसंगै प्रदेश न ४ र ५ मा आन्दोलन चर्किएको छ । गएराती देखिनै रुपन्देहीको बुटवलमा बिरोध शुरु भएको हो

पहाडी र तराईका जिल्ला टुक्राईएकाे विराेधमा भाेलि अर्घाखाँची वन्दकाे अाह्वान

घनश्याम पौडेल ‘परिश्रमी’ अर्घाखाँची, १३ मंसिर लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्वर प्रदेशमा गाभेकोे भन्दै त्यसको विरोधमा दिनहु सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भईरहेको हुदाँ

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

हिमाल पोष्ट / काठमाडौँ, १४ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको चीनको साङ्सी

चौथो वर्षका विधार्थिले अनाथ आश्रममा सहयोग

 हिमाल पोष्ट / सागर गौतम बुटवल ,मंसिर १३ । न्यु लाईट क्याम्पस तिलोत्तमा-५ रुपन्देहीमा बि बि एस चौथो वर्षमा अध्ययनरत बिधार्थीहरु द्वारा तिलोत्तमा ७ मणिग्राम स्थित अनाथ तथा असहाय महिला

डा.केसी तिमी एक्लो छैनौ हामि तिम्रो साथमा छौ !(फोटो फिचर)

अर्जुन खनाल /१४  मंसिर,बुटवल  । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबार बुटवलको पुस्पलाल पार्कमा एम आर आरका युवाहरुले  प्रदर्शन गरेका छन्  । उनीहरुले भो  भो सरकार भ्रम नछर गरेको

गगनले डा केसी र डिनलाई छुट्टाछुट्टै भेटे

काठमाण्डौ , स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा सत्र दिन देखी अनसनरत डा गोबिन्द केसी  र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिहसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । भेटका क्रममा मन्त्री