नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने
काठमाडौं, २२ मंसिर । नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने भएको छ । इन्जिनियरिङ अध्ययन पुरा गर्नेले इन्जिनियरको लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले सञ्चालन गर्ने परिक्षाको पनि उत्तीर्ण गर्नु











