समाचार Archives - Page 3366 of 3422 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

दिल्लीमा हेल्पिङ हेन्ड्सको कल्चरल ईभेंट हुने

अर्जुन खनाल /नयाँ दिल्ली ,पुस २१  भारतको राजधानी दिल्लीको   लक्ष्मीनगरमा सी ए  अध्यनरत विद्यार्थीहरुले नेप्लिज कल्चरल ईभेंट एवंम् तेस्रो अधिबेशन गर्ने भएका छन् ।दिल्लीमा सी ए अध्यानरत विद्यार्थीहरुका हकहितका लागि

यसरी प्रेस काउन्सिलले नै लापरबाही गरेपछि …..

हिमाल पोष्ट/ पुस २१ काठमाडौं हिजो मात्र साझाकुरा भन्ने पत्रिकाले कनकमणि दीक्षितको समबेदना प्रकाशन गरेको थियो  ।सोही विषयलाई लिएर प्रेस काउन्सिलले जवाफ पेस गर्ने भन्ने बारे पत्र काटेको छ  ।जहा

फेशनको दुनियामा नयाँ युगको थालनी ‘ब्युटी पेजन्ट एंड द विनर इज ….२०१७ सिजन टू ‘

हिमाल पोस्ट /पुस २१  आज भोलि युवाहरू भन्ने बित्तिकै विदेशिने प्रक्रिया धेरै छ | तर केही युवाहरू मिलेर बदलिदो समयमा आएको मोडलिंग क्षेत्रमा आएका विकृति र विसंगतिलाई हटाउनका लागि म्याजिक

लिने दिने दुवैका कारण भ्रष्टाचार

राजविराज, पुस २१ गते  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?

प्रकाश सिलवालकाठमाडौँ, पुस २१  गते । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ? शिक्षा

विश्वभरका शिख धर्मावलम्बीको चहलपहल भारत विहारको पटनामा

पटना, पुस २१ गते  । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ । गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता

असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी

लक्ष्मण दर्नाल काठमाडौँ, पुस २१ गते ।  तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ ।  मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज

ई प्लानेटको नयाँ शाखा कावासोतीमा

गैँडाकोट,२० पुष । एजुकेशन प्लानेट ई–प्लानेट कन्सल्टेन्सीले आफ्नो सातौ शाखा नवलपरासीको कावासोतीमा शुभारम्भ गरेको छ । शाखा को आइतबार चर्चित फुटबल खेलाडी बिमल घर्ती मगरले उद्घाटन गर्नुभएको हो । मगरलाई

"क"बर्गको पत्रीकाको यस्तो हर्कत !जीवित मान्छेकै फोटो हालेर श्राध्दाञ्जली

हिमाल पोष्ट/काठमाडौं पुस २० प्रेस काउन्सिलले यसै वर्ष “क” वर्गमा सुचिकृत गरेको हेटौंडाको “साझा कुरा” भन्ने पत्रिकाको यो हर्कत देखेर जो कोहीलाई पनि पत्रिका र पत्रकारिताप्रती घृणा जाग्न सक्छ। केहिदिन

पाल्पाको रामपुरमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग

पाल्पा, पुस २० गते । विजय प्राथमिक विद्यालय रामपुर–१० सर्पराजमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको मङ्गलबार ४६औँ वार्षिकोत्सव तथा ४७औँ अभिभावक दिवसका अवसरमा जापानी नागरिक

आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति

राजविराज, पुस २०  गते । सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको

हात्ती आतङ्कका कारण रातभर जाग्राम

इनरुवा, पुस २०  गते  । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना