एमालेसँग एकता हुँदैन, ओलीलाई नेकपा एसमा स्वागत गर्न
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको तर एकीकृत समाजवादी ओलीहरूलाई स्वागत गर्न सकिने बताएका छन् । उनले एकता चाहनेलाई नेकपा एसमा आउन आग्रह गरे












