समाचार Archives - Page 3344 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

आज राष्ट्रिय प्रजातन्त्र दिवस ,बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ,  फागुन ७ विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चार वर्षीय जहानियाँ राणा

अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटिद्वारा स्ववियु बिरोधी गतिबिधी भएको भन्दै आपत्ती

बसन्त श्रेष्ठ,अर्घाखाँची/फाल्गुन ७  अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटि अर्घाखाँचीले स्वबियु बिरोधी गतिबिधी हुन थालेको भन्दै आपत्ती जनाएको छ । त्रिभुुवन विश्वबिद्यालय सार्वजनिक गरेका कार्यतालिका अनुसार आफुहरु स्वबियु निर्वाचन हुुनुुपर्ने पक्षमा

अर्घाखाँचीको पाली गा.बि.समा नयाँ शक्तिको गाउँ भेला सम्पन्न

हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७  अर्घाखाँचीको पाली गा. बि. स वडा न. ९ बलेबाङ प्रस्तावित सन्धिखर्क न. पा वाड न.५ मा नयाँ शक्ति पार्टी नेपालको गाउँ भेला सम्पन्न भएको छ

ने.नि.क युनियन(संघ)अर्घाखाँचीको जिल्ला अधिवेशन आज सन्धिखर्कमा हुदै

हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७  नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति अर्घाखाँचीको सातौ जिल्ला अधिबेशन आज  सन्धिखर्कमा सम्पन्न हुने भएको छ । विगतका वर्षहरुदेखी नै कर्मचारीहरुको हक अधिकार

नेपाल शिक्षक संघ वाङ्लाद्वारा सेवा निवृत्त शिक्षक-ुशिक्षिकालाईलाई सम्मान

हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७  नेपाल शिक्षक संघ वाङ्लाले वाङ्गला भित्रका सेवा निवृत्त शिक्षक-ुशिक्षिकालाई शुक्रबार सम्मान गरेको छ । वाङ्लामा रहेको जिवनोद्दार माध्यमिक विद्यालयमा आयोजना गरिएको विशेष समारोहका विच शिक्षकहरुलाइ

स्वतन्त्र संघद्वारा अवैध प्रक्रिया खारेज गरी विधानसम्मत प्रक्रियामा पत्रकार महासंघ अर्घाखाँचीको चुनाव गर्न आह्वान (बिज्ञप्ति सहित)

हिमाल पोस्ट /अर्घाखाँची,फाल्गुन ६  न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ । आज बिहान स्वतन्त्र पत्रकार

रूपन्देहीको लुम्बिनीस्थित दक्षता नभएकाहरूबाटै अप्रेसन

फाल्गुन ६  रूपन्देही , रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला

लेखापालहरुलाई प्रशिक्षण प्रदान

रसुवा, फागुन ६ सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । कोष तथा लेखा

महाशिवरात्रिको तयारी

काठमाडौँ, फागुन ६ पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन,

स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

महेन्द्रनगर (धनुषा), फागनु ६ ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका

राप्रपा महाधिवेशन आजदेखि, ३१५ प्रतिनिधि छनोट

काठमाडौँ, फागुन ६ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँैचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा

उम्मेद्वार नै वन्न नदिई समिति घाेषणा गरिएपछि स्वतन्त्र पत्रकार संघ अान्दाेलनकाे तयारीमा

शिव बेल्वासे/अर्घाखाँची फाल्गुन ५  न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ । आफुहरु चुनाव मैदानमा रहेको