समाचार Archives - Page 3335 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेपाली समाज मकाउद्वारा “पवित्र समाज सेवा नेपाललाई” सहयोग

कर्ण बहादुर अधिकारी मकाउ,चीन। अनाथ तथा असाह्य बाल बालिका र बृद्घ बृद्घाहरूलाई साहारा दिँदै आई रहेको दिक्षा चापागाईद्वारा सञ्चालित पवित्र समाज सेवा नेपाललाई नेपाली समाज मकाउले आर्थिक हस्तान्तरण गरेको छ।

एमाले अध्यक्ष के.पी ओलीसहित १० जना शिर्ष नेतालाई मुद्धा हाल्ने निर्णय (नामसहित)

सप्तरी, २५ फागुन । सप्तरीका कानुन व्यवसायीहरुले एमाले शीर्ष नेताहरुलाई मुद्धा हाल्ने निर्णय गरेका छन् । सोमबार राजविराजको घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका हुन् । उच्च

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना

काठमाडौँ, फागुन २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसमा अवसरमा दिनुभएको शुभकामना सन्देशमा महिला सशक्तीकरणका माध्यमबाट लैङ्गिक समानता एवम् महिलाहरूको हक अधिकार सुनिश्चिततामा जोड दिनुभएको छ ।

एभरेष्टमा WOMEN TALENT SHOW सम्पन्न

मणि भुसाल/ बुटवल फागुन २५  महिलाहरुलाई  सम्मान गर्दै उनीहरुको  महत्त्व र अधिकार झल्काउने उद्देश्य ले “टेस्ट्मा बेस्ट हाम्रो एभरेष्ट”ग्रुपले एभरेस्ट उ.मा.वि.मा  WOMEN TALENT SHOW  कार्यक्रम मंगलबार सम्पन्न सम्पन्न गरेको छ

काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत

हिमाल पोस्ट /कास्की। कास्कीको सबैभन्दा लामो सडक ( करिब ४० किमि ) को स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैयाँ स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २७ गते नेपाल बन्द गर्ने

काठमाडौं, फागुन २४ । संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल बन्द सहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा

पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा ताला

काठमाडौँ, फागुन २४ । सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै  पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा

अब पुरुषका लागि स्मार्ट कन्डम

लन्डन । आफ्नो यौन जीवनको सम्पूर्ण तथ्याङ्क राख्ने र यौन सम्पर्क गर्दा खर्च भएको ऊर्जा हिसाब गर्ने स्मार्ट कन्डम अब पुरुषका लागि उपलब्ध भएको छ । आई–कोन स्मार्ट कन्डमले यौन

ठूलो परिमाणमा लागुऔषध चरेस बरामद

चितवन,  फागुन २४ गते  । चितवन प्रहरीले  ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई

चुनावका लागि दलहरु गाउँगाउँ र टोलटोलमा

नेपालगन्ज,  फागुन २४ गते  । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ । जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि

पशुपति मन्दिर जोखिममा

राधा चालिसे/सरोज आचार्यकाठमाडौँ, फागुन २४ गते । पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ ।  जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर

नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको हो :उपाध्याय

भैरहवा, फागुन २४ गते । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा