समाचार Archives - Page 3328 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्थानीय तह कार्यान्वयनका लागि चार सदस्यीय टोली गठन

काठमाडौँ,चैत ५ गते  । सरकारले स्थानीय तह कार्यान्वयनका लागि चार सदस्यीय टोली गठन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली

गृहमन्त्री निधि स्वदेश फिर्ता

काठमाडौँ, चैत ५ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई  स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत १० मा

काठमाडौँ,  चैत ५ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय

गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने

काठमाडौँ, चैत ५ गते ।  पहिचान भएका गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने भएको छ । परिचयपत्र वितरण गर्ने जिम्मेवारी पाएको प्रमुख निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री हृदयराम थानीले पहिचान

अंचलकै सबैभन्दा ठुलो केक काटेर कुष्ट रोगीलाई वितरण

हिमाल पोष्ट / बुटवल, ४ चैत ।   विसडम लुम्बिनी कलेजक बुटवलमा   होटल म्यानेजमेन्ट पढ्ने  विद्यार्थीले अंचलकै सबैभन्दा ठुलो केक बनाएर कुष्ट रोगीलाई वितरण गरेका छन्  । बुटवल ८

छुट्टियो अञ्चलअस्पताललाई पाँच करोड रकम

हिमाल पोष्ट / बुटवल । स्वास्थ्य मन्त्रालयले बुटवलको लुम्बिनी  अञ्चल अस्पताललाई पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको  छ । स्वास्थ्य मन्त्री गगन थापाको प्रत्यक्ष निर्देशनमा अस्पतालमा अत्याधुनिक उपकरण

नेपाल फेस्टिभल एडीलेडमा हुँदै

एडीलेड /चैत्र ४  सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ को नारा सहित एडीलेडमा हुन लागेको नेपाल फेस्टिभल एडीलेडको तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए साउथ अस्ट्रेलियाले बताएको छ । मार्च २५ तारिकको

नेजसको दिल्लीमा कार्यकर्ता सम्मान ,कंचनपुरको घटनाको भारतद्वारा दु:ख व्यक्त :निधि

हिमाल पोस्ट /नयाँ दिल्ली चैत्र ४  नेपाली काँग्रेसको भातृ  संगठन  नेपाली जन सम्पर्क समिति भारतको आयोजनामा कार्यकर्ता सम्मान तथा स्थानीय निर्वाचनमा प्रवासी नेपालीहरुको भुमिका विषयक विचार गोष्ठि एवं अन्र्तक्रिया कार्यक्रम

रुकुममा एकसय चारवटा मतदान केन्द्र

रुकुम, चैत ४ गते । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एकसय चारवटा मतदान केन्द्र हुने भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा

अवैध भारतीय र नेपाली नोटसहित चार व्यक्ति प्रक्राउ

कोहलपुर , चैत ४ गते । अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । भारतीय रु २० लाख चारहजार दुईसय ८०

आचारसंहिता पालना गर्न आग्रह

काठमाडौं, चैत ४ गते । निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध गरेको छ । आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी पर्न थालेपछि आयोगले यस्तो आग्रह

आईजीपी नियुक्ति विवाद पूर्ण इजलासमा

काठमाडौँ, चैत ४ गते । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम सुनुवाइ हुने भएको छ ।  संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको त्यस मुद्दाको गम्भीरतालाई ध्यानमा