समाचार Archives - Page 3328 of 3424 - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

नेपाल फेस्टिभल एडीलेडमा हुँदै

एडीलेड /चैत्र ४  सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ को नारा सहित एडीलेडमा हुन लागेको नेपाल फेस्टिभल एडीलेडको तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए साउथ अस्ट्रेलियाले बताएको छ । मार्च २५ तारिकको

नेजसको दिल्लीमा कार्यकर्ता सम्मान ,कंचनपुरको घटनाको भारतद्वारा दु:ख व्यक्त :निधि

हिमाल पोस्ट /नयाँ दिल्ली चैत्र ४  नेपाली काँग्रेसको भातृ  संगठन  नेपाली जन सम्पर्क समिति भारतको आयोजनामा कार्यकर्ता सम्मान तथा स्थानीय निर्वाचनमा प्रवासी नेपालीहरुको भुमिका विषयक विचार गोष्ठि एवं अन्र्तक्रिया कार्यक्रम

रुकुममा एकसय चारवटा मतदान केन्द्र

रुकुम, चैत ४ गते । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एकसय चारवटा मतदान केन्द्र हुने भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा

अवैध भारतीय र नेपाली नोटसहित चार व्यक्ति प्रक्राउ

कोहलपुर , चैत ४ गते । अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । भारतीय रु २० लाख चारहजार दुईसय ८०

आचारसंहिता पालना गर्न आग्रह

काठमाडौं, चैत ४ गते । निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध गरेको छ । आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी पर्न थालेपछि आयोगले यस्तो आग्रह

आईजीपी नियुक्ति विवाद पूर्ण इजलासमा

काठमाडौँ, चैत ४ गते । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम सुनुवाइ हुने भएको छ ।  संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको त्यस मुद्दाको गम्भीरतालाई ध्यानमा

कर्मचारी खटाउने जिम्मा सीडीओलाई

हिमाल पोष्ट / ३ चैत, काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रत्यायोजन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका

सरकारले माग्यो फ्री भिसा र टिकट विवरण , म्यानपावरवाला भन्छन् हामीले -दिन्नौं कसले के गर्छ ??

हिमाल पोष्ट / ३ चैत, काठमाडौं । वैदेशिक रोजगर विभागले फ्री भिसा र टिकटमा विदेश गएका कामदारको विवरण मागेको छ । वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई पत्र लेख्दै

पहिलोपल्ट पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थीले एसईई परीक्षा दिँदै !

  हिमालपोष्ट/काठमाण्डौ ३ चैत आजदेखि देशभर एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ । आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय

पूर्व प्रेमिकाको हत्या गरेर शब कुकुरलाई खुवाउने खेलाडी

ब्राजिल, एजेन्सी, ३ चैत । ब्राजिलका एक फुटबल क्लबले गोलकिपरलाई अनुबन्ध गर्दा आलोचनाको सामना गर्नुपरेको छ। यी गोलकिपर सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भएका

‘सरकारले भेट्न सकेन शहीद गौतमको परिवारलाई’

आनन्दबजार, ३ चैत । भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन । सरकारले गौतमलाई शहीहद घोषणा गरेको थियो

राम्रो ठाउँमा सरूवा हुन कर्मचारी तँछाडमछाड

काठमाडौँँ, चैत ३ गते ।  सरकारले स्थानीय तहको कार्यान्वयन गरेसँगै राम्रा र सुविधा सम्पन्न स्थानीय तहमा जान कर्मचारीहरू सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र कर्मचारी युनियनको शरणमा पुग्ने गरेका