नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान
विराटनगर, चैत ६ गते । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट












