समाचार Archives - Page 3320 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

आज विश्व स्वास्थ्य दिवस मनाइदै

हिमाल पोष्ट / काठमाडौँ, चैत २५ गते ।  ‘उदासीनता रोग  खुलेर कुरा गरौँ” भन्ने मूल नारासाथ शुक्रबार विश्व स्वास्थ्य दिवस मनाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना

काँग्रेस केन्द्रीय समितिको संयुक्त बैठक आज

हिमाल पोष्ट / काठमाडौँ,  चैत २५ गते ।  आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सम्बन्धमा छलफल गर्न शुक्रबार नेपाली काँग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको

पुतली बजार नगरपालिकाको उप मेयरमा राप्रपाको तर्फबाट हिकमत जंग कार्कीको उमेदवारी घोषणा।

 हिमाल पोष्ट / स्याङ्जा,चैत्र २४ गते। जिल्ला पुतली बजार नगरपालिका वडा नं ५ पौवै गौंडेमा जन्मिनु भएका राप्रपाका जुझारू,लोकप्रिय यूवा नेता हिकमत जंग कार्की बिद्यार्थी जीवन काल देखि नै नेपालको

गृहमन्त्री निधि राजीनामा दिने मनस्थितिमा

हिमाल पोष्ट / काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसलाई नजरअन्दाज गर्न खोजिएको भन्दै काँग्रेसबाट उपप्रधान तथा गृहमन्त्री रहेका विमलेन्द्र निधि राजीनामा दिने मनस्थितिमा पुगेका छन् । निधि बाहिरिने र अब

वरिष्ठ पत्रकार चापागाईंले मेयरपदको उम्मेदबारी घोषणा

हिमाल पोष्ट /बुटवल चैत्र २४ । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले बुटवलको मेयरपदमा उम्मेदबारी घोषणा गरेका छन् ।तीन दशकदेखि पत्रकारितामा क्रियाशिल उनले पार्टीएले आफ्नो मुल्यांकन गर्ने बिश्वास ब्यक्त गरे । रिर्पाटर्स

कांग्रेसको बिशाल आमसभा चैत २९ गते भैरहवामा हुने

हिमाल पोष्ट / भैरहवा,चैत २४ । आगामी बैसाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा बिशाल आमसभा गर्ने भएको छ । सविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा

मोदीले तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाइछाड्ने’

काठमाडौं, २४ चैत । नेपाल हिन्दूराष्ट्र पूनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा गरेका छन् । बुधबार रिपोर्टर्स

सरकारी तथ्यांक भन्छ : जम्मा ९ हजार ८ सय ७३ बेरोजगार छन देशमा

हिमाल पोष्ट / २४ चैत, काठमाडौं । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ

मासु किन्दा दश पटक सोचौं अनि किनौ

हिमाल पोष्ट / काठमाडौँ । उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै

सिटौला र निधिबीच नयाँ तालमेलको तयारी

हिमाल पोष्ट / काठमाडौं । मुलुकमा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यसको तयारीमा विभिन्न राजनीतिक दलहरु व्यस्त रहेका छन् । स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन र आफ्नो पार्टी भित्रपनि आफ्नो

आज रामनवमी

काठमाडौं, चैत २३ । आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईंदै छ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका

दिल्लीमा साँस्कृतिक कार्यक्रम:लोकदोहोरीका खुमन देखि सिओडी ब्याण्डका गायक बिधान आउने

हिमाल पोस्ट /नयाँ दिल्ली,चैत्र २१  नेपाली भाषा,कला ,संस्कृतिलाई उजागर गर्ने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीको लक्ष्मीनगरमा नेपाली साँस्कृतिक कार्यक्रम हुने भएको छ ।नव वर्ष २०७४लाई स्वागत संगै साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । बाँडेर खुशी,