भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन
हिमल पोस्ट /जेष्ठ १४ आईतवार साझँ सामाजिक सँजालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर भाईरल भएको छ । हामिले उहाको घरमा सम्पर्क गरेका थियौ ।परावारिक स्रोतअनुसार उहाँ सकुसल हुनुहुन्छ ।
हिमल पोस्ट /जेष्ठ १४ आईतवार साझँ सामाजिक सँजालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर भाईरल भएको छ । हामिले उहाको घरमा सम्पर्क गरेका थियौ ।परावारिक स्रोतअनुसार उहाँ सकुसल हुनुहुन्छ ।
हिमाल पोस्ट /अर्घाखाँची ,जेठ नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ कास्यपले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । काम गर्दा न्याय नपाएको र सधै भरी अन्याय भोग्नु परेको
काठमाडौँ, १२ जेठ अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका
जेठ १२ रुपन्देही युवा बर्गमाझ लोकप्रीय बनेको विवेकशिल नेपाली दलले स्थानिय निवार्चनका लागि उमेद्वारी दर्ताको आह्वान गरेको छ । खुल्ला उमेद्वारी निती अनुसार दोस्रो चरणको स्थानिय निर्वाचनका लागि विवेकशिल
काठमाडौं, १० जेठ । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि सरकारसँग माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाल हिन्दुराष्ट्र पुर्नस्थापना अन्तराष्ट्रिय संस्थापक
हिमाल पोस्ट /मलेसिया ,जेष्ठ ११ मुस्लिम धर्मावलम्बी हरुको महान् चाड हरिरायाको विशेष अवसर पारी मञ्जरी थिएटर ग्रुपले मलेसियाको क्वालालम्पुरकाे कोताराय सहर स्थित तेस्रो परदेशी धमाकाको आयोजना गर्ने भएका छ। आयोजक
स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नया“ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न
धनगढी, १० जेठ नेबिसंघले मतपत्र च्यातेपछि ७ नम्बर प्रदेशकै सबभैन्दा ठूलो कैलाली बहुमुखी क्याम्पस धनगढीको स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणना भैरहदा नेबिसंघका केही बिद्यार्थीहरु मतगणना स्थलमा पुगी
काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान गर्नुभएको छ । सोमबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन
काठमाडौँ– ‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को ‘सिजन–२’
समिर प्रकाश पाण्डे ,जेष्ठ ७ /बहराईन अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनद्वारा शुक्रवार आयोजना गरिएको एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बहराइन तामाङ सेवा समाजकी अनु लामा तामाङले प्रथम स्थान हासिल
हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ ६ साहित्यकार रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार २०७३ प्रदान गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती उत्तम कुवँरको सम्झनामा स्थापित उत्तम