समाचार Archives - Page 3280 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्: ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त

अटेरी उपसचिवलाई मन्त्रालयको खरो निर्देशन

  काठमाडौँ । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र

कतार जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार जाने कामदारसँग लागतभन्दा बढी रकम असुल्ने एजेन्टलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ । कामदारसँग १ लाख २० हजार रुपैयाँ लिने निड

देउवालाई बाबुरामले १० बुँदे ज्ञापनपत्र दिँदै भने दोक्लाम काण्डमा चुप बस्नोस

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराईले १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। देउवाको भारत भ्रमणको अघिल्लो साँझ बाबुरामले प्रधानमन्त्री निवास बालुवाटार पुगेर

ऊर्जामन्त्रीको निर्देशन: महसुलको बक्यौता असुल उपर गर ।

काठमाडौँ, ७ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई

बाढीले होइन भारतले डुवायो तराइलाई

  काठमाडौं । तराई बाढी पहिरोले नभई भारतका कारण डुबेको विज्ञहरूले औँल्याएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतको हेपाहा र मिचाहा प्रवृत्तिको कारण नेपाली भूभाग जलमग्न हुने गरेको तथ्य उजागर

देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, अझै ४ मन्त्रालय खाली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बनाएका छन् । यसअघि २६ जना मन्त्री नियुक्ति गरेका देउवाले गत बिहीबार माओवादीका ८ जना राज्यमन्त्री थप गरेका

देवेन्द्र पौडेलको पिडा: दुई वर्षसम्म लाल सलाम भन्न नि पाइएन

काठमाडौँ, भदौ ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आवश्यकता र नेपाली जनताको चाहनालाई आत्मसात् गर्दै पार्टी छाडेका सबै समूह वा घटक एकतामा आउनुको बिकल्प नभएको बताएका छन्।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै, अनिल शर्माको पल्ला भारी ।

 काठमाडौँ/भदौ ६  । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौ ७ देखि ११ गते सम्म काठमाडौँमा हुने भएको छ । भातृ सङ्गठनको सम्मेलन भए पनि केन्द्र सम्म

भदौ १६ देखि सूपथमूल्य पसल सञ्चालन हुने नुन देखि खसीबोका सम्म छुटमा

काठमाडौं ६, भदौ आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गते देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ । दँशै, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालय अन्तर्गका

श्रमजीविकै पक्षमा लडेँ, अब पनि लड्छु : आचार्य

हिमाल पोस्ट /काठमाण्डौ भदौ ६  नेपाल पत्रकार महासंघको २५ औँ अध्यक्षमा विजयी गोविन्द आचार्यले निर्वाचित भएसंगै  श्रमजीविको पक्षमा लड्ने बताएका छन् । “साथीहरुले विश्वास गर्नुभएको छ, हिजो पनि श्रमजीविकै पक्षमा

नयाँ शक्तिले पायो चुनाव चिह्न

काठमाडौं ,भदौ ६ । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ । आजको नागरिक दैनिकमा खबर छ– नयाँ