समाचार Archives - Page 3258 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पहिलो काम सुत्केरी प्रोत्साहत भत्ता वितरण सुरु

दाङ, २ असोज । तुलसीपुर उपमहानगरपालिकाले आइतबारदेखि सुत्केरी स्याहार प्रोत्साहन भत्ता सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सुत्केरी पोषण भत्ता कार्यक्रम सय दिनभित्र गरिसक्ने निर्वाचन पूर्व प्रतिबद्धता पत्रका उल्लेख गरेका

काम नै गर्दैनन सिसिटिभी क्यामेरा

पाल्पा, २ असोज । जिल्ला प्रहरी कार्यालयले जडान गरेको सिसिटिभी बिग्रेको छ । विभिन्न संघसंस्था, कार्यालयको सहयोगमा जडान गरेको सिसिटिभी चार वर्षपछि अहिले कामै नलाग्ने गरी बिग्रिएको छ । यसरी बिग्रदा प्रहरीलाई नै

तीन जिल्ला जोड्ने तीनमुखे पुल अलपत्र

गुल्मी, २ असोज । तीन जिल्लाको संगमस्थलमा बन्न लागेको तीन मुखे पुल अलपत्र परेको छ । गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको सगंम स्थल रिडिमा निर्माणाधीन अवस्थामा रहेको तीन जिल्ला जोडने तीनमुखे पुल

पछिल्लो अपडेट : ६० प्रतिशत मत खस्यो, मतदान जारी

२ असोज,काठमाडौं । प्रदेश नं. २ मा भैरहेको मतदानमा दिउँसो २ बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ । आयोगका एक कर्मचारीका अनुसार प्रदेश नं. २ का आठ जिल्लाका १३६

सुपा देवी देउराली ट्रावल्सको पदाधिकारी घोषणा

हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज २  भारतको राजधानी नयाँ दिल्लीमा सुपा देवी देउराली टुर एण्ड ट्रावल्सको आधिकारिक घोषणा भएको छ ।नेपाल आवाज पत्रिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा ट्रावल्सले सुपा देउरालीबाट आर्थिक

Breaking News आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

असोज २, काठामाडौं- नेपाल आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त भएका छन्  । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको

रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

असोज २ – रुपन्देहीमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । रुपन्देहीको देवदह–१० भलुही जंगलमा आइतबार राति ना ५ ख ३१५९ नम्बरको

धनुषामा कांग्रेसका मेयर उम्मेदवार एमालेद्वारा कुटिए, प्रशासन मौन !

धनुषा । नेपाली कांग्रेस धनुषा नगरपालिकाका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा मध्यरातमा हमला भएको छ ।  यो घटनालाई पार्टीले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । मध्यरातमा भएको सांघातिक

देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

२,असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् । उनले

सरकार भन्दा गोपाल खड्का बलियो किन ?

असोज २, काठामाडौं- पाँच संसदीया समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् । प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक

नौ अर्ब भन्दा बढी नयाँ नोट साटिए

असोज २, काठामाडौं- दसैंको लागि राष्ट्र बैंकले नयाँ नोठ जारि गरेपछि हालसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक

खसीबोकाको अनुगमन गर्दै सरकार

असोज २, काठामाडौं- सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार (हिजो) बसेको बैठकले खसीबोका परीक्षणमा कडाई