समाचार Archives - Page 3258 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

असोज २ – रुपन्देहीमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । रुपन्देहीको देवदह–१० भलुही जंगलमा आइतबार राति ना ५ ख ३१५९ नम्बरको

धनुषामा कांग्रेसका मेयर उम्मेदवार एमालेद्वारा कुटिए, प्रशासन मौन !

धनुषा । नेपाली कांग्रेस धनुषा नगरपालिकाका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा मध्यरातमा हमला भएको छ ।  यो घटनालाई पार्टीले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । मध्यरातमा भएको सांघातिक

देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

२,असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् । उनले

सरकार भन्दा गोपाल खड्का बलियो किन ?

असोज २, काठामाडौं- पाँच संसदीया समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् । प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक

नौ अर्ब भन्दा बढी नयाँ नोट साटिए

असोज २, काठामाडौं- दसैंको लागि राष्ट्र बैंकले नयाँ नोठ जारि गरेपछि हालसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक

खसीबोकाको अनुगमन गर्दै सरकार

असोज २, काठामाडौं- सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार (हिजो) बसेको बैठकले खसीबोका परीक्षणमा कडाई

सांसद तथा पूर्वपदाधिकारीलाई आजीवन सुविधा

असोज २, काठामाडौं- राज्यव्वस्था समितिले गठन गरेको उपसमितिको बैठकले राज्यको लागि हानिकारक एक खतरनाक विधेयक पारित गरेको छ । पूर्वपदाधिकारीलाई आजिवन सुविधा दिने उदेश्यले ल्याइएको विधेयक आइतबार उपसमितिबाट पारित भएको छ

प्रदेश २ मा आज मतदान : ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवार मैदानमा

१४ हजार तीन सय ३७ महिला उम्मेदवार छन् असोज २ काठामाडौं- प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै छ । एक महानगरपालिका, तीन उपमहानगरपालिका,

मंसिरमै सबै निर्वाचन सम्पन्न गर– कमल थापा

हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हुने ऐतिहासिक आन्दोलन तथा क्रान्ति देश र जनताको बृहत्तर हित र प्रजातन्त्रको सुदृढीकरणभन्दा प्रमुख दलको सत्ताको भर्याङ बन्न थालेकामा चिन्ता व्यक्त

कांग्रेसका सांसद अमरेशका गार्डले गोली चलाए

सर्लाही– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहको गार्डले सर्लाहीको बलरा नगरपालिका ३ मा आइतबार बेलुका गोली चलाएका छन् । सोमवार हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मौन अवधिमा कांग्रेस

१५ सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन

काठमाडौँ। प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको तेस्रो चरणको प्रचारप्रसार र मौन अवधिमा डेढ दर्जन सञ्चार माध्यमका सामग्री निर्वाचन आचारसंहिता प्रतिकूल भएको पाइएको जनाएको छ । काउन्सिलले निर्वाचन आयोगको सहकार्यमा

ओलीको दादागिरी : निर्वाचन आयोग उदासिन, ठुला मिडिया गुपचुप

काठमाडौं– २ नम्बर प्रदेशमा हुने निर्वाचनको लागि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ ।निर्वाचनकै अघिल्लो दिन अर्थात आयोगले तोकेको मौन अबधि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले