चक्रे मिलनका सहयोगीलाइ प्रहरीले गोली हान्यो !
असोज ६,काठमाडौं । काठमाडौंको पेप्सीकोलामा प्रहरीको गोली लागी चक्रे मिलनका सहयोगी घाइते भएका छन । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागेर रामेश्वर गौतम












