समाचार Archives - Page 3250 of 3422 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

व्यापार संघको शुभकामना आदानप्रदान

तिलोत्तमा, ६ असोज । तिलोत्तमा व्यापार संघले दंशै तिहार छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका उपप्रमुख

हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर : राप्रपा

काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै हिन्दूराष्ट्रबारे जनमतसंग्रह गर्नुपर्ने माग गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र

चक्रे मिलनका सहयोगीलाइ प्रहरीले गोली हान्यो !

असोज ६,काठमाडौं । काठमाडौंको पेप्सीकोलामा प्रहरीको गोली लागी चक्रे मिलनका सहयोगी घाइते भएका छन । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागेर रामेश्वर गौतम

माधवकुमार नेपालको गृहजिल्लामा एमालेको कन्तबिजोग !

रौतहट, असोज ६- नेकपा एमालेका नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटबाट एमालेले एउटा पनि तहमा प्रमुख पद नजित्ने पक्का भएको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला समेत रहेको रौतहटबाट

प्रत्येक प्रदेशमा आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न माग

बुटवल। समसामयिक विषयमा ५ वुदे लुम्विनी घोषणा पत्र जारी गर्दे प्रेस सेन्टर नेपाल प्रदेश नं ५को भेला विहिवार सम्पन्न भएको छ । भेलाले श्रमजिवि पत्रकार ऐन पुर्ण कार्यान्वयनको लागि जोडदार

पाचँ वर्ष जेल सजाय पाएका इसाईहरु थुनामुक्त

असोज ६,सुर्खेत । सल्यान जिल्ला कारागारबाट लाली पुन एवं दाङ्ग जिल्ला कारागारबाट सुकलाल परियार, गंगा परियार र बिमकली बुढालाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराज, महासचिव पदमनाथ पराजुली, केन्द्रिय

एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सी.आइ.जी. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रवेश ।

असोज-६,सन्धिखर्क । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको सचिवालयको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मदन आश्रीत भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी अर्घाखाँची क्षेत्र

नवलपरासीको भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु

नवलपरासी, ६ असोज । नवलपरासीको सरावल गाउँपालिका ६ भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । विजया दशमी तथा दिपावलीको श्री नव दुर्गा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २०

द नेक्स्टको रक्तदान

बुटवल, ६ असोज । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सोसल सर्भिस डे को अवसरमा कन्सलटेन्सीले रेडक्रस को सहयोगमा रक्तदान गरेको कन्सल्टेन्सीका रिजनल म्यानेजर

परियोजना होल्ड होईन, निर्माण हुन्छ : जिएमआर

असोज ६, दैलेख । बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि वित्तिय ब्यवस्थापनमा जुटेका बेला विरोधी दल तथा स्थानीयहरुबाट नदि होल्ड गर्नका लागि जिएमआरले चलखेल गरेको आरोप लागिरहेका बेला निर्माणको

बुर्तिबाङमा प्रहरीद्धारा ५५ लिटर घरेलु मदिरासहित ६ सय लिटर कच्चा पदार्थ बरामद

बागलुङ, ६ असोज । ईलाका प्रहरी कार्यलय बुर्तिबाङले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको शान्ती सुरक्षालाई मध्यनजर गर्दै आज देखी अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ । विजया दशमी

शिक्षकहरुले अध्यापनसंगै आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्छ : के.सी.

बागलुङ, ५ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष मनकुमारी केसीले आम विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिने शिक्षकहरुले आफ्नो पेशागत मर्यादासंगै समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणमा