समाचार Archives - Page 3249 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुपा देउरालीको एसी गाडीमा युवती फेला , भन्छिन

हिमाल पोस्ट /नयाँ दिल्ली,असोज ८  वैतडीमा पहाड घर बताउने मन्जरी (बनावटी नाम) को उमेर १९ वर्ष जतिको छ । १२ कक्षासम्म पढेको बताउने उक्त युवती कसैको सहाराविना दिल्ली आउन सफल

गुल्मी-भुर्तुङ्ग समितिका संस्थापक सल्लाहकारको निधन

देबेन्द्र केसी,नयाँ दिल्ली भारतमा कार्यरत भुर्तुड्गेलीहरुलाई सङ्गठित गर्ने ध्येयले स्थापना भएको गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत)का संस्थापक सल्लाहकार तथा नेकपा ऐमालेको भातृ सङ्गठन प्रवासी नेपाली सङ्घका दिल्ली समितिका नेता ६३ वर्षीय

हकहितको संयोजकमा अधिकारी

असोज ८, सुर्खेत । स्थानीय तह वडा सचिव हकहित संरक्षण केन्द्र सुर्खेतको तदर्थ समितिको संयोजकमा तिलकराम अधिकारी चयन भएका छन् । जिल्लाभरीका वडा सचिवहरुको आइतबार वीरेन्द्रनगरमा भएको भेलाले अधिकारीको संयोजकत्वमा

मृगौला पीडित बस्नेतलाई एम.जी.एममा कार्यरत नेपालीहरूद्वारा ४९ हजार सहयोग।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। सिटी अफ ड्रिम क्यासिनोमा कार्यरत कास्की जिल्ला साबिक सिद्ध पोखरी गा बि स वडा नं १ स्थायी घर भएको ध्रुब बस्नेतको छोरा वर्ष ३९ को  राजु

१२६ तहको परिणाम : नाम, स्थान र पद सहित

कांग्रेस ३७  १. नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष २. औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष ३. धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली

बागलुङको बरेङमा जीप दुर्घटना स् दुई प्रहरीको ज्यान गयो, १३ घाईते

बागलुङ, ८ असोज । बागलुङको बरेङ पेरिडाडाँमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको छ । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना

एमालेमा चर्कियो विवाद, पार्टीविरुद्ध घेराबन्दी

८ असोज, काठमाडौं । एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले

मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो : डा. भट्टराई

असोज ८, गोरखा- नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने तयारी थालेका छन् । शुक्रबार र शनिबार पार्टी कार्यकर्तालाई प्रशिक्षण र निर्वाचन अभियान

मुख्यसचिव बन्न दौडधुप सुरु भयो, कसको पल्ला बारी ?

काठमाडौं : सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा

अमेरिकी कम्पनीको सफ्टवेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने – नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस)सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले ‘इसरी

डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु

असोज ८, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै एघारौँ पटक सम्म अनसन बसेका डा. गोविन्द केसीले ‘माफिया’को हित संरक्षण गर्ने सांसदहरुको नाम सार्वजनिक गर्ने अल्टिमेटम दिएका छन् । माथेमा

टीकापुरमा तनाव:अापूर्ति राज्यमन्त्री माथि अाक्रमण, टीकापुर बजार बन्द

टीकापुर ७ असोज । कैलालीकाे टीकापुरमा अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिकलाई स्थानियले अाक्रमण गरेका छन । सुदुरपश्चिम भ्रमणमा रहेका राज्यमन्त्री बिक टीकापुर बजारका पसल- पसलमा पसेर चेकजाँच गर्नलाग्दा स्थानिय पसलेहरु र