सुपा देवी देउरालीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
हिमाल पोस्ट /नयाँ दिल्ली, १८ असोज भर्खरै मात्र नेपालका विभिन्न जिल्लामा बस सेवा सुरु गरेको सुपा देवी देउराली टूर एण्ड ट्रावल्सले बडा दशैको अवसर पारेर सोमाबार शुभकामना आदान-प्रदान कार्यक्रम दिल्लीको












