
यी हुन् एमाले अर्घाखाँचीका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार
हरिभक्त आचार्य, १८ काठमाडौं नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष