समाचार Archives - Page 3236 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए

असोज २१ ,काठमाडौं मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका

के–के छ कर्मचारी समायोजन विधेयकमा ?

 काठमाडौं, २१ असोज । कर्मचारी समायोजन विधेयक संसद्बाट पारित भएको छ । विधेयक प्रमाणीकरण भएसँगै संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्ने बाटो खुल्नेछ । समायोजनमा जान नचाहने ५०

डिआइजीकै हैसियतमा सिलवाल एमालेमा प्रवेश

काठमाडौं,२१ असोज । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन्

विट क्वाइन कारोवारी ७ जना पक्राउ

काठमाडौ, २१ असोज ।विट क्वाइनका नामले इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ परेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआइबीले ७ जना

वडाध्यक्षमा पराजित प्रदेशसभाको लागि सिफारिसमा

काठमाडौं,२१ असोज ।  स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका समेत प्रदेशसभाको निर्वाचनमा सांसदका लागि सिफारिसमा परेका छन् । धुलिखेल नगरपालिका १२ को वडाध्यक्षमा पराजित महेन्द्र बहादुर लामा र नमोबुद्ध नगरपालिका

भारतमा सिए अध्ययनरत तीन विद्यार्थी संगठनद्वारा वाम एकताको स्वागत

हिमाल पोस्ट /असोज २०  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकट भारतमा रहेका सिए अध्ययनरत प्रवासी विद्यार्थी संगठनले वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको

कलाकारद्वारा तात्यो सउल

केशव पोखरेल /दक्षिण कोरिया ,असोज २०  अर्घाखाँची सम्पर्क मन्च कोरियाद्वारा आयोजित सुपादेउराली  सांगीतिक  सौगात भाग १ मा नेपालबाट आगमन कलाकारले  कोरियाको  राजधानी सउल तताएका छन् । नेपाल आईडलमा टप ६ बाट बाहीरिएका

राजदूत उपाध्यायद्वारा राजीनामा, उम्मेदवार बन्ने तयारी

काठमाडौं, असोज २० । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन । उनीे आगामी मंसिरमा हुने चुनाबमा उम्मेदवार बन्ने तयारीमा छन । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका

अर्घाखाँची बस दुर्घट्ना (अपडेट-नामावली सहित)

घनश्याम पौडेल/सन्धिखर्क, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ सापडाडाँ भन्ने ठाउँमा शुक्रबार विहान बस दुर्घटना भएको छ । करिब ७० जना सवार रहेको वस दुर्घटना हुदाँ क्षती कम भएको छ

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली

पाल्पा ,२० अशोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन्

अर्घाखाँची मालारानी ३ मा बस दुर्घटना ,३ को मृत्यु दुई दर्जन बढी गम्भीर घाईते

हिमाल पोस्ट /असोज २०  अर्घाखाँचीको मलारानी २  साबिक डाडाकटेरी देखि   खनदह हु,सन्धिखर्क  हुदै बुटवल जादै गरेको  बस मालारानि गाउँपालिका  वाड नं ३ सावडाडामा दुर्घटना  भएको हो  ।  घट्ना स्थलमा ३

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान पराजुली, शर्मा र घिमिरेलाई प्रदान

हिमाल पोस्ट /काठमाडौँ  २० । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उनको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि प्रदान गरिएको