उपेन्द्र महतोलाई किन पटकपटक कर छुट ? - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

उपेन्द्र महतोलाई किन पटकपटक कर छुट ?



असोज ३०, काठमाडौं-

मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको विक्री प्रकरणमा पुँजीगत लाभ कर निर्धारण गर्ने क्रमश एनसेलका तत्कालीन शेयर साझेदार डा. उपेन्द्र महतोर्लाइ फेरि एकपटक उन्मुक्ति दिईएको छ ।

अघिल्लो साभा ठुला करदाता कार्यलयले एनसेलका तत्कालीन साझेदार निरज गोविन्द श्रेष्ठलाई थप ११ अर्ब रुपियाँ पुँजीगत लाभकर निर्धारण गरेको भए पनि श्रेष्ठलाई शेयर विक्री गर्ने महतोमाथि भने रहस्यमय तरिकाबाट कर निर्धारण गरिएको छैन ।

श्रेष्ठले उपेन्द्र महतोको सिनर्जी नेपालसंग खरिद गरेको २० प्रतिशत शेयर सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गरेबापम ठुला कर कार्यालयले पटक पटक लाभकर लगाउँदै आएको छ ।

यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।