रुपन्देहीलाई नमुना बनाउने पौडेलको प्रतिबद्धता , प्रदेशको राजधानी
बुटवल, ७ मंसिर । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार










