वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी
काठमाडौँ, २ पुस । वाम गठबन्धनले संविधानको गलत व्यख्या नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका शीर्ष नेताले देउवा नेतृत्वको सरकारले नयाँ सरकार