समाचार Archives - Page 3036 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भारतमा बेचिएका तीन चेलीको उद्धार

चितवन ।।  एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

काठमाडाैं । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो,

नेपाली कामदारका लागि साउदी अरबको रोजगारी धरापमा

काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा

पार्टी एकता नभए ओली प्रधानमन्त्री नबन्ने

काठमाडौं, । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए केपी शर्मा ओली प्रधानमन्त्री बन्ने संभावना कम हुने बताएका छन् ।  छोटो कुरा गर्दै

यस्तो छ आजको राशिफल !

माघ १८ गते बिहिबार, फाल्गुन कृष्ण प्रतिपदा, अश्लेषा नक्षत्र, सौभाग्ययोग, कर्कमा चन्द्रमा मेषः दिन प्रतिकूल छ । कामप्रति जोश, जाँगर हराउनसक्छ । मनमा दुविधा बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।

ट्रक पल्टिँदा २० वटा गोरु मरे

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना

देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु

काठमाडौं । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु गरेका छन् । विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भैसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन

छ दिन देखि बेपत्ता भएका जोन तामाङ सकुशल भेटिए, बी एण्ड बी अस्पतालमा उपचार हुँदै

काठमाडौं । फूलचोकी ‘हाइकिङ’ जाँदा हराएका विद्यार्थी ६ दिनपछि जीवितै भेटिएका छन् । फूलचोकीको जंगलबाट प्रहरीले आज साँझ साढे ६ बजेतिर सत्र बर्षीय जोन तामाङलाई सकुसल उद्दार गरेको हो ।

एमाले र माओवादी बिचको पार्टी एकता धरापमा,ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि झस्किए प्रचण्ड

काठमाण्डौ । नेकपा एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रिया पछिल्लो समय ओझेलमा परेको छ । दुई दलका नेताहरुबिचको छलफल सत्तामा प्राप्त हुने विभिन्न पदीय भागबण्डामा केन्द्रित भइरहेको छ । एमाले

प्रहरीमाथी आक्रमण गरेर प्रहरीकै हतियार लुट्नेहरु समातिए

बारा  ।।   १० महिना गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरेको छ। विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना

भारतीय विदेशीमन्त्री सुष्मा स्वराज दुई दिनको भ्रमणका भोलि नेपाल आउँदै

काठमाडौं- भारतीय विदेशीमन्त्री सुष्मा स्वराज दुई दिनको भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री स्वराज बिहीबार काठमाडौं आउने जनाएको छ। भ्रमणका क्रममा