शिक्षामन्त्रीको खेल: करोडौमा झेल
कान्तिपुर दैनिक शिक्षामन्त्री गोपालमान श्रेष्ठ पदबाट बाहिरिने लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन







