यी हुन् एमालेबाट निर्वाचित मेयर जसले आफ्नै अगाडी
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीसँगको कुराकानीः हास्यास्पद जवाफ प्रश्नः मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको











