मुख्यमन्त्रीहरूलाई निर्देशन दिने यस्तो छ प्रधानमन्त्रीको तयारी
पत्रपत्रिका/नयाँ पत्रिका- प्रधानमन्त्री ओलीले सरकार विस्तारलगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने तयारी गरेका छन् । कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातवटै प्रदेशका












