उपाय नलागेपछि यातायात व्यबसायीले भने: ‘सरकार तानाशाही भो’
काठमाडौं– सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले बिहीबारदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु रक्षात्मक











