व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने
काठमाडौं/अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो












