समाचार Archives - Page 2852 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आइबोस नेटवर्किङ कम्पनीमा छापा, सञ्चालकहरु पक्राउ

काठमाडौं– नेटवर्किङको अवैध धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आई–बोस ग्लोबल मार्केटिङ नामक कम्पनीमा छापा हानी सञ्चालकहरुलाई पक्राउ गरेको छ। सिआइबीले बौद्धको चुच्चेपाटीस्थित कार्यालयमा छापा हानेको हो। कम्पनीका

सिन्डिकेट पूर्णरुपमा अन्त्य, यातायात समिति दर्ता र नविकरण बन्द !

काठमाडौं-सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायाको कुनै पनि सिन्डिकेट रहन नदिने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

सेल्टा भिगोको घरेलु मैदानमा मेस्सीको परीक्षा

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्। सेल्टाको

यातायात समिति खारेज गर्ने देखि नियन्त्रणमा लिने सरकारको तयारी !

काठमाडौं– देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेका यातायात व्यवसायीलाई गृह मन्त्रालयले कडा कारबाहीको चेतावनी दिएको छ। संस्था दर्ता ऐन अनुसार दर्ता गरेर त्यसविपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिने

अटेर गर्ने कर्मचारीलाई दुर्गममा पठाउने तयारी !

सरकारले स्वेच्छिक अवकास योजना स्थगित गर्दै वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीलाई घरपायक जागिर दिने योजना पनि ल्याएको

केपी ओली राष्ट्रवादी होईनन: सीपी गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आश्वस्त पार्न भएको आरोप लगाएका छन् । मंगलबार चार वटा कम्युनिष्ट

रेमिट्यान्समा लगाम: दिनमा एक लाख मात्र

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय भुक्तानी प्रणालीमा नयाँ सीमा तोकेको छ। जसअनुसार विदेश वा देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा पठाएको रकम दिनमा १ लाखसम्म मात्रै नगदमा

जब पोखरमा रामचन्द्र पौडेलले आत्महत्या गर्छु भने…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई आत्महत्या गर्न मन लाग्ने बताएका छन् । मंगलबार कास्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले यस्तो गुनासो पोखेका हुन् । पौडेललाई भेटेपछि कार्यकर्ताले दुखेको पोखे,

‘बाजेकाे सेकुवा’ साढे ३३ केजी सुन तस्करीमा संलग्न

काठमाडौं-  साढे  ३३ किलो सुन तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालकको पनि संलग्नता पुष्टि भएको छ। बाजेको सेकुवाका मालिक चेतन भन्डारी हुन्। सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले भण्डारीको सम्पत्ति

सूचना प्राविधिले बर्बादी निम्त्याउँदै छ: राज्यमन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, “सूचना प्राविधिले बरदान र बर्बादी

विप्लवलार्इ झट्का

धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई

१५ मिनेटमा मोदीलाई थला पार्छु: राहुल गान्धी

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् । कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई