
एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे
सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन्। यो खबर आजको कारोबार दैनिका शिव बोहराले लेखेका छन्। यातायात मजदुरहरुले