
च्याम्बरलिनले रुस विश्वकप खेल्न नपाउने
एजेन्सी । इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिनले दुई महिनापछि सुरु हुने रुस विश्वकप फुटबल गुमाउने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत रोमाविरुद्धको खेलको दौरान घाइते भएपछि लिभरपुलका च्याम्बरलिनले रुस विश्वकप