समाचार Archives - Page 2650 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका छन् । भाषा आयोगद्वारा आयोजित

अर्जेन्टिना भर्सेस फ्रान्स: इतिहासका दर्जन संयोग

रसिया विश्वकपको नकअाउट चरणको पहिलो खेलमा अाज साँझ पौने ८ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन्। जित्ने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने हार्ने टोली घर फर्कनेछ। यस खेलका केही तथ्यहरु यस्ता छन्:

डा.भट्टराईको प्रश्न – ‘समाजवाद भनेको निषेध हो ?’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध र विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताएका छन्। सरकारले राजधानी काठमाडौँ विभिन्न स्थलमा प्रदर्शनमा रोक लगाएपछि पूर्व प्रधानमन्त्री

ग्राण्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ । शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी

सर्वेन्द्र खनालको घोषणा, ‘जनताले भने जस्तै प्रहरी बनाउँछु’

काठमाडौं– नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले चाहेको जस्तो प्रहरी बनाउने प्रण गरेका छन् । शनिवार काठमाडौंको नरेफाँट स्थित कोटदेवी विद्यानगर प्रहरी प्रभागको नवनिर्मीत भवन उदघाटन कार्यक्रममा बोल्दै खनालले भने,

अबको ५ वर्षमा अरु कम्युनिष्ट पार्टी रहन्नन्: योगेश भट्टराई

झापा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा

विवेकशील साझाका संयोजक लगायत नौं जना पक्राउ

काठमाडौं । माइतार मण्डलाबाट अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशनमा उत्रेकालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो ।

एक्कासी सलमानको फिल्मको नाम फेरियो, किन ?

काठमाडौं । अली अब्बासको निर्देशनमा बँन्न गैरहेको सलमान खानको नयाँ फिल्मको धेरैजसो काम परिर्वत हुने खबरले चर्चा बटुलिरहेको छ । पछिल्लो समयको ताजा जानकारी अनुसार फिल्मको नाम भारत नराखेर हिन्दुस्थान

अझै तीन दिनसम्म देशैभर वर्षा हुने

काठमाडौँ । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति

नागढुंगाबाट तीन किलो सुन सहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले तीन किलोग्राम सुनसहित २ जनालाई काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको छ । काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले दिएको जानकारी अनुसार शनिबार बिहान काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

झापा |  झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि

सात सय १५ लिटर मदिरा प्रहरीको नियन्त्रणमा

गौशाला | महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ । त्यस्तै एक हजार ८५०