समाचार Archives - Page 2648 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

ओलीको दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित

गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति

फुटबलका दुई बादशाहको सपना अधुरै !

काठमाडौं– वर्तमान पुस्ताका उत्कृष्ट फुटबलरद्वय लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन्। अर्जेन्टिना मेसीको कप्तानी र पोर्चुगल रोनाल्डोको कप्तानीमा मैदान उत्रिए पनि दुवै टिम

सन्यासको घोषणा: मास्चेरानोले भने अब म फ्यान मात्रै

अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना शनिबार बेलुका फ्रान्ससँग भएको प्रि–क्वाटरफाइनलमा ४–३ ले पराजित भएपछि मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको

मेस्सी र रोनाल्डोको त्यो दु:खद समय

विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहेने छ । सन् १९७० पछिका विश्वकपमा नकआउट चरणका खेलमा एकै दिन सबैभन्दा धेरै गोल भएको अनि विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न नसकेको

पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह छन: डा. केसी

अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन सुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको लर्को !

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उहाँको स्वकिय सचिवको रुपमा

सरकारले सम्झौता लत्यायो, एेन ल्याउने तयारी

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ। डा. केसी अनशन सुरु

सभामुख र उपसभामुख फेर्ने !

काठमाडाैं : सभामुख र उपसभामुख फरक फरक दलका प्रतिनिधि हुनु पर्ने भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रतिनिधीसभा बैठकमा पटक–पटक उठाएको छ। सत्तारुढ दल नेकपाले भने निर्वाचन गर्दा फरक–फरक दलको प्रतिनिधी

नेपाल भारत प्रबुद्ध समूहको साझा प्रतिवेदन तयार

काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को अन्तिम बैठकले शनिबार साझा प्रतिवेदन तयार गरी आफ्नो कार्य सम्पन्न भएको जनाएको छ। ईपीजीको शुक्रबारदेखि काठमाडौंमा बसेको नवौं बैठकमा साझा प्रतिवेदन तयार पारिएको

आर्जेन्टिनाविरुद्ध चम्किएका १९ वर्षीय खेलाडी को हुन्?

फ्रान्सेली खेलाडी किलियान एमबापेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो मुलुकलाई आर्जेन्टिनाविरुद्धको खेलमा जित दिलाएका छन्। आर्जेन्टिनाविरुद्धको खेल फ्रान्सले ३ का विरुद्ध ४ गोलले जित्यो। त्यसमा एमबापेको दुई गोल निर्णायक

अर्जेन्टिना घर फर्कियो, फ्रान्स क्वाटरफाइनलमा

मस्को – पुर्वविजेता फ्रान्स  विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हरायो। फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन

अर्जेन्टिनाले गर्यो ४१ औं मिनेटमा गोल

मस्को- विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्। खेलको पहिलो हाफ जारी रहँदा खेल १-१ गोलको बराबरीमा छ। फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत