समाचार Archives - Page 2636 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

क्यानडामा चम्किए सन्दिप लामिछाने, उत्कृष्ट प्रदर्शन

काठमाडौं : पिटर सिडलको ४ विकेट तथा नेपाली युवा स्टार सन्दीप लामिछानेले किफायती बलिङ गर्दै १ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ। बुधवार भएको

विश्वकप: चार विश्वविजेताको महासंग्राम !

रसियामा जारी फिफा विश्वकप फूटबल २०१८ अन्तर्गत प्रिक्वार्टरफाइनलको अन्तिम खेल मङ्गलवार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम १६ बाट आयोजक रसियासँगै क्रोएशिया, बेल्जियम, स्वीडेन र चार विश्वविजेता

काठमाडौंका सडक: यात्रा कम, यातना ज्यादा

काठमाडौं । राजधानीको केन्द्रमै चावहिल–जोरपाटी–साँखु सडक हिंड्नलायक समेत हुन छाडेको छ । पानी परेपछि हुने हिलो, निकास नहुँदा पोखरीझैं जमेर बस्ने र सडकमाथिबाटै ढल बग्ने गरेकाले सडकको यो अवस्था भएको

डा. केसी इमर्जेन्सीमा, अवस्था चिन्ताजनक

जुम्ला – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

समुद्र जोड्ने नेपालको सम्भावित बाटो कुन ?

काठमाडौं – आजकोनयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको

पानीजहाजको मन्त्रालय कुन हो, सरकारलाई समेत थाहा छैन

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो

पानीजहाजः अध्ययनसमेत छैन, निम्ता किन गरे ओलीले ?

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । असार १५ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य यस्तो थियो, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा

नेइमारको बारेमा म्याराडोनाले यसो भने

मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् ।

डा.केसीलाई बादलले भने – हामी सदनबाट हाल गर्छौं

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् । बुधबार  संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका

देउवा सरकारले गरेका नियुक्ति खारेज

मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन

मानसरोवरमा तीर्थयात्रीको बेहाल: ८ को मृत्यु, सयौं अलपत्र

सुर्खेत – कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं

अब घन्टाको हिसाबले तलब पाइने, यस्तो छ तयारी

काठमाडौं – अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ