नेकपाको बिरुद्धमा देशीविदेशी प्रतिक्रियावादी लागे: प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकप्रियता देखेर देशीविदेशी प्रतिक्रियावादीहरु यसको विरुद्धमा लागेको बताएका छन्। शुक्रबार गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाको लोकप्रियता कम गर्नका लागि











