दशौँ हजार बेलायतीले गरे ट्रम्प बिरुद्ध विरोधी प्रदर्शन
लण्डन । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले









