
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण र अख्तियार प्रमुख
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा नेतादेखि कर्मचारीका उच्चपदस्थ पक्राउ पर्न थालेपछि यो प्रकरण उत्कर्षमा पुगेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित